रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी
नक्कली शरणार्थी भुटानी काण्डमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले प्रतीकलाई पक्राउ गर्न प्रहरीलाई पुर्जी दिएको होे । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका