सिंहदरबार जलाउँछु भन्नेलाई कारबाही गर्नुपर्छ : देवेन्द्र पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं । व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै रक्षाको लागि पनि लड्न तयार रहेको बताए। यो व्यवस्थाको सुरक्षा गराउने दायित्व पनि व्यवस्था ल्याउनेहरुकै भएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...