समाचार

राष्ट्रपतिबाट माफी पाएकाे महिनादिन नबित्दै लाेकबहादुरले गरे महिलाको हत्या

      संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएको महिनादिन नबित्दै रुकुम पश्चिमका लोकेन्द्र भनिने लोकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् । राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले