कोशी प्रदेशमा सभामुखका लागि आज निर्वाचन



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि निर्वाचन गर्ने भएको हो । प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने दलहरूको प्रयास रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अमरबहादुर विष्ट सभामुख बन्ने पक्का जस्तै देखिएको छ । विष्टलाई गठबन्धनले सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...