समाचार

मन्त्री भिडमा गएर उत्तेजित बनाउने काम भयो : ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका छन् । नेपाली कांग्रेसले ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले  दिनदहाडै मन्त्री भिडमा गएर मानिसलाई उत्तेजित बनाएर