राप्रपालाई गठबन्धनमा नल्याउने प्रचण्ड-ओलीको सहमति



हाम्रो इकोनोमि

 

 

नयाँ सत्ता गठबन्धनमा राजावादी शक्ति राप्रपालाई उपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति गरेका छन् । हिजो प्रधानमन्त्रीले विभिन्न दलका शीर्ष नेताहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । तर, राप्रपालाई बोलावट भएन । अहिले व्यवस्था विरोधी आन्दोलनमा रहेको राप्रपाले पनि नयाँ गठबन्धनमा सामेल हुन चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...