समाचार

अर्थमन्त्रीले संसदमै बजेट पढ्नुहुन्छ : प्रमुख सचेतक बर्तौला

    सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी गरेको छ । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै बजेट ल्याइने बताए । उनले भने, ‘कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो