समाचार

गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए : कांग्रेस

    नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिँजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न