समाचार

उपाध्यक्ष बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको उपमहासचिप लेखराज भट्टले बताए । कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल