निधीका कारण चुनाब सारियो: महासचिब पोखरेल
काठमाडौँ/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिब इश्वर पोखरेलले प्रदेश नम्बर २ को चुनाब राजपाका कारणले नभई नेपाली कांग्रेसको स्वार्थका कारण सारिएको आरोप लगाएका छन् । पूर्व गृहमंत्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधीको पहलमा चुनाब सारिएको पोखरेलले बताए। प्रेस