समाचार

सुन्दरता र प्रतिभाकी धनी स्वेच्छा

काठमाण्डौं ।  सिन्धुलीको भिमानमा जन्मिएकी स्वेच्छा सालु अभिनय क्षेत्रमा जमेर लागिपरेकी छिन् । बच्चाबेला देखि नै अभिनय र नृत्य गर्न मन पराउने सालु अहिले मास्टर्स पढ्दै छिन् । उनले तिन वटा चलचित्रमा अभिनय गरिसकेकि छिन् । स्काउटमा अभिनय गरेकि छिन्