मोडलिङ भबिष्य खोज्दै मनिला



हाम्रो इकोनोमि

काठमाडौं । पछिल्लो समयमा नेपाली कला क्षेत्रले नयाँ कलाकार पाउँने क्रम निक्कै बढ्दो छ । बरु यस क्षेत्रमा आउँनेहरू कति मस्तीका लागि आउँछन् । कति रहरका लागि आउँछन् । कोही यस क्षेत्रको विकास र विस्तारसँगै आफ्नो भविष्य सुन्दर बनाउँनको लागि आउँछन् ।
यस्तै आशा र अभिलाशाको साथ यस क्षेत्रको विस्तारसँगै आफ्नो जिन्दगीको पिरामिड बनाउँने सपना बुनेर कला क्षेत्रमा क्रियाशिल रहेको बताउँछिन् मोडल मनिला नेपाल ।

सिन्धुपाल्चोककी नेपाल पनि मोडलिङमा जम्ने सुरसारमा छिन। सानै देखिकी हक्की स्वभाबकी धनी उनी पशुपति बहुमुखी क्याम्पसमा अध्यान गर्दै छिन । चाबहिलमा बसोबास गर्ने उनलाई कला क्षेत्रमा जम्ने धोको छ। बल्ल १९ बर्ष टेकेकी उनी नाच्न पनि उत्तिकै पोख्त छिन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...