समाचार

डोटीको पूर्वीचौकी गाउँपालिका र लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराउनु भएको हो । बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपाध्यायले तीन हजार