महासचिव पोखरेललाई खेलाडिहरुको समर्थन
काठमाडौं । राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् । वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार रहनुभएका महासचिव पोखरेललाई खेलाडीहरुले आफुहरुको समर्थन हुने प्रतिवद्धता व्यक्त गरे