समाचार

आयल निगमको भ्रष्टाचारबारे अमेरिकाले मुख खोल्यो, अब के होला गोपाल खड्काको हालत?

अमेरिकी राजदूत एलाइना टेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबीन गर्नुपर्ने बताएकी छिन् । आयल निगमको घोटलाबारे प्रतिक्रिया जनाउँदै राजदूत टेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् । रिपब्लीका अंग्रेजी दैनिकको सम्पादकीय ट्वीट गर्दै उनले भनेकी छिन्, ‘भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन्, सरकारले तिनमा संलग्नलाई