नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार भएको माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठन र पार्टी एकता एकसाथ गर्ने निर्णय गरेको हो। वामपन्थीबीच एकता गर्नेगरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा
विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ