नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्रदेशको राजधानी पनि बन्न सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चितवन हरेक हिसावले प्रदेशको राजधानीका लागि उपयुक्त रहेको बताए। ‘चितवन प्रदेशको राजधानी
सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश गरेको छ । सन् २००१ मा केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु कम्पनीले हाल