साझा उम्मेद्धवार तय गर्ने निर्णय गर्दै एमाले–माओवादी कार्यदल बैठक सम्पन्न,राष्ट्रिय सभाका ५६ मध्ये कम्तिमा ३८ सिट जित्ने वाम कार्यदलको निष्कर्ष
राष्ट्रिय सभा र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित एमाले–माओवादी केन्द्रबीचको कार्यदलको आजको बैठकमा ७ वटै प्रदेशमा जित्न सकिने सिट संख्याबारे विश्लेषण भएको छ। साथै, कार्यदलको आजको बैठकले ३ माघमा बैठक बसेर राष्ट्रिय सभामा सिट बाँडफाँड र अन्य तयारी सकेर प्रदेश