नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उहाँका सञ्चार
सिन्धु विकास बैंकले हकप्रदमा अवितरित ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयरको लिलामी खुलाएको छ । बैंकले माघ २