नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले ७ वटै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। यसका लागि छलफल गर्न आज दिउँसो ४ बजे