नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी डा. आरजु राणालाई राष्ट्रिय सभामा लैजानेगरि गृहकार्य गरेपनि अन्तिममा आएर उनको यो योजना तुहिएको छ । हालै बसेको केन्द्रिय कार्यसमिति बैठकमा चुनाव हारेका र समानुपातिक सूचिमा नाम परेकाहरुलाई राष्ट्रिय सभामा नलैजाने
संसदले पूर्णता पाएसँगै राष्ट्रप्रमुख–उपप्रमुखको पनि निर्वाचन हुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न बहानामा राजनीतिक भेटघाट तीब्र