समाचार

प्रचण्डलाई माया गरेर कांग्रेसले ५ बर्षे प्रधानमन्त्रीको अफर नगरेको भन्दै ओलीले भने-हामीलाई एक्सिलेटर बटारेझैँ बटार्न खोज्ने आफै पछारिन्छन

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताएका छन् । शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई