समाचार

अख्तियारले १९ हजार सरकारी कर्मचारीको अकुत सम्पत्ति छानबिन गर्ने, क कस्को गयो सातो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारीमाथि छानबिन अघि बढाएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि कार्बाहीको सिफारिस गरेलगत्तै अख्तियारले छानबिन अघि बढाएको हो । सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३-७४ मा सम्पत्ति