दुई नम्बर प्रदेशबाहेक ६ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । दुई नम्बर प्रदेशमा भने राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ६ वटै प्रदेशको जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको हो । राष्ट्रि सभामा ५६
राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा भएको मतदान एक बजे नै सकिएको छ। एक मतदाता दीपक मनाङ्गे (राजिव गुरुङ)