समाचार

प्रजातन्त्र दिवसकै दिन ओलीलाई प्रधानमन्त्रीको सपथ खुवाउने गरि यस्तो गरिदैछ तयारी

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्ने समय छोट्याएसँगै फागुन ७ गतेसम्ममा नयाँ सरकार बन्ने सम्भावना बढेर गएको छ । दलहरूले प्रतिनिधि सभाको समानुपातिकतर्फ विजयी हुनेको नाम पठाउन दश दिन भनेपनि दश दिनको समयलाई आयोगले ५ दिनमा झारेको हो। आयोगले