दुईदिने नेपाल भ्रमणका लागि भरखरै भारतीय विदेशमन्त्री सुष्मा स्वराज भरखरै काठमाडौं आइपुगेकी छिन्। पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी छिन्। भ्रमणको पहिलो दिन साँझ ६ बजे एमाले अध्यक्ष केपी ओली सहितका पार्टी पदाधिकारी र साँझ ८
प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ । प्रदेश सभाको बैठकको