समाचार

‘गोपाल पराजुलीको नागरिकतामै ३ जन्ममिति’,शैक्षिक प्रमाणपत्र पनि दुई वटा

प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तिमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको समाचार कान्तिपुर दैनिकले तस्वीरसहित प्रकाशित गरेको छ । नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ । ‘२०३०