समाचार

एमालेले ४१ सांसदको नाम निर्वाचन आयोगमा बुझायो,यसरी पारे नेपाल गुटलाई सोत्तर

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक उम्मेदवार निर्वाचन आयोगसमक्ष पेश गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम टुंगो लगाई पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी