माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’लाई समाजवादी क्रान्तिको नयाँ अभियानमा सरिक हुन आग्रह गरेका छन्। जनयुद्ध दिवसको २३औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी अभियानको नयाँ क्रान्तिमा
पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर