४७ वर्षका उप–सचिवले प्रेममा धोखा पाएको भन्दै झुण्डिएर आत्महत्या गरे
रुपन्देहीमा कार्यरत नेपाल सरकारका एक उप–सचिव झुण्डिएको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयमा कार्यरत ४७ वर्षका उप–सचिव विष्णुहरि अर्यालको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले