समाचार

आइजीपीको फुली लगाउदै गर्दा भाबुक बनेका सर्वेन्द्रले प्रहरीलाई यस्तो कठोर उर्दी जारी गरे

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजको अपेक्षा अनुसार प्रहरी सेवालाई प्रवाह गरिने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नवनियुक्त महानिरीक्षक खनालले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिए। सरकारले चैत २७ गते