माओबादी प्रधानमन्त्री ओली संग यसरी आगो भयो,एकता होइन सरकार बाटै बाहिरिन चल्दैछ यस्तो छलफल
एकीकरण अन्तिम चरणमा पुगेको बताइरहँदा नेकपा एमाले र माओवादी केन्द्रबिच सरकार सञ्चालनका महत्वपूर्ण प्रशासनिक विषयमा नै गम्भीर मतभेद देखिएको छ । प्रमुख सत्तारुढ घटक एमाले र माओवादीबिचको सरकार सञ्चालन सम्बन्धी प्रशासनिक विषयका विवादले वाम एकता मात्रै होइन सरकारको भविष्य नै