समाचार

प्रधानमन्त्री ओलीले अब फासीवाद होइन यहाँ जनवाद आउँछ भन्दै बिपक्षीलाई यस्तो दिए दनक

प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् ।गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित