समाचार

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन हुने भएका छन् । सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी राजमार्गको भकुण्डेवेँशी वर्षेखोलाले बगाएको करिब ८ किलोमिटर सडकको ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन