तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो



हाम्रो इकोनोमि

 

आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको भूकम्पमा परेर ज्यान जानेहरूको आँकडा ५३ पुगेको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई साभार गरेर बनाइएका विभिन्न समाचार अनुसार मृत्यु पुष्टि हुनेहरूको संख्या ५३ पुगेको छ । सबै मृत्यु संख्या तिब्बतकै हो । चीनले भूकम्प प्रभावित क्षेत्रहरूमा १५०० उद्धारक, ड्रोन तथा हवाई सेना परिचालन गरेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...