आन्दोलन नगर्ने कागज गरेर सिन्डिकेटको माग गर्ने महासंघका अध्यक्षसहितका पदाधिकारी छुटे
सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन अन्ततः असफल भएको छ। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका छन्। अबदेखि यातायातमा हडताल नगर्ने कागज गराएर उनीहरुलाई छाड्न लागिएको छ। काठमाडौंका प्रमुख