विश्वकप २०१८ हात पार्ने हैसियत बनाएका यी हुन् ४ टीम,यस्तो छ तयारी कसले जित्ने यस्तो आयो सर्वेक्षण
२०१८ फिफा विश्वकप फुटबल प्रतियोगित सुरु हुन अब ३ दिन मात्र बाँकी छ। सबै टिमले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन्। अधिकांश टिम रसिया पुगिसकेका छन्। प्रतियोगिताअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बलिया मानिएका टिम सार्वजनिक गरेको छ। टिममा रहेका