भारत जान नेपालीलाई भिसा, नेपाल र भुटानी नागरिकमाथि कडाइ
भारत जान नेपालीले प्रवेशाज्ञा (भिसा) लिइराख्नु पर्दैन । त्यसतर्फ जान इच्छुक नेपाली विना रोकटोक जान सक्छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित खबर अनुसार भारतमा अब नेपालीलाई भिसा आवश्यक पर्ने भएको छ । ‘भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत