प्रधानमन्त्री र मन्त्री कर्मचारीको स्वेच्छिक अवकाशको कुरा सुन्न पनि सक्दैनन्,मुख्यसचिवले दिए यस्तो साथ
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्नुअघि निजामती कर्मचारीका लागि आकर्षक प्याकेजसहितको स्वेच्छिक अवकाश योजना सुरु गरे। कर्मचारी समायोजन ऐनमा पनि प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउने व्यवस्था गरियो। सोही व्यवस्था कार्यान्वयनमा लगिएको भन्दै स्वेच्छिक अवकाश