समाचार

आज हुने जर्मनी र मेक्सिको भिडण्तमा जर्मनीले जित्ने पक्का, जर्मनीविरुद्ध ११ खेलमा मेक्सिको एक खेलमा मात्रै विजयी

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दैछन् । समुह एफ मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ । खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ । ४ पटकको विश्वकप विजेता जर्मनी