समाचार

यसरी फेल खाए पेनाल्टीमा मेस्सी, गल्यो अर्जेन्टिना, आइसल्यान्डले यसरी बराबरीमा रोक्यो

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले ३–३ को बराबरी खेलेका हुन् । खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए । पहिलो हाफको १९