ओली संग यसरी झुके मोदी,बिराटनगरस्थित भारतीय फिल्ड अफिस बन्द
भारत सरकारले विराटनगस्थित फिल्ड अफिस बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग उक्त कार्यालय बन्द गर्ने विषयमा कुरा उठाएका थिए। नेपाल भ्रमणबाट फर्के लगत्तै भारतीय प्रधानमन्त्री मोदीले उक्त कार्यालय बन्द गर्न निर्देशन