सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बोकेर कांग्रेसले राष्ट्रपतिलाई यसरी दियो मुखभरीको जवाफ
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अपमान गरिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । सोमबार सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेको भन्दै कांग्रेसले आफ्नो ध्यानकार्षण भएको जनाएको