समाचार

माछापुच्छ्रे गाउँपालिकाको बजेट ४५ करोड

कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे« गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ । ‘माछापुच्छ्र«े गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर