प्रधानसेनापति राजेन्द्र क्षत्रीले पैसा लिएर भ्रष्ट सैनिक अधिकारीको पदावधि थप्ने गृहकार्य अघि बढाएको पाइएको छ । सैनिक मुख्यालयकै केही अधिकृतहरूले प्रधानसेनापतिबाट पैसाका आधारमा भ्रष्ट कर्णेलको पदावधि थप्ने गृहकार्य भएको भन्दै माथिल्लो निकायमा उजुरी दिएपछि यो तथ्य बाहिर आएको