मेलम्चीको खानेपानी आउन अझै तीन महिना लाग्ने
सरकारले मेलम्ची खानेपानी तीन महिनाभित्र ल्याउनेगरी काम गर्न निर्देशन दिएको छ । त्यसको लागि सरकारले आयोजनाको म्याद थप तीन महिना थप गरेको छ । यो आयोजनाको निर्माण जेठ ३१ गतेसम्म सकिसक्नु पर्ने थियो । तर काम सकिने अवस्था नभएपछि थप