नेपाल सरकारलाई यसरी झुलायो चीनले, कुलमानदेखि वर्षमानसम्मले सकेनन्
नेपालको असल छिमेकी मानिएको चीनले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई असहयोग गरेको खुलासा भएको छ। ओलीलाई चीन निकट भनिएपछि उनको क्याविनेटका मन्त्रीलाई चीनले बाल नदिएको हो। चीन सरकारको सहयोग त धेरै परको कुरा हो, वाम सरकारलाई चिनियाँ ठेकेदार