प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सवै पक्षलाई आग्रह गर्नुभएको छ । आफूहरुले नै लडेर ल्याएको लोकतन्त्रमा कुनै संझौता नहुने घोषणा गर्दै प्धानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद आउँछ, लोकतन्त्रमा खतरा पर्यो भन्ने
सरकारको दूरावस्था हुँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ठोस कदम चाल्न सकेको छैन । सरकारले रेल र