तीन महिनाको उधारो चेक निर्वाचन आयोगलाई दिदै नेकपाले १२५ नम्बरको प्रमाण पत्र पायो,चेक नसाटीए खारेज हुने
नेपाल कम्युनिष्ट पार्टी, नेकपाले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । योसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा एक भएको प्रमाण पाएका छन् । निर्वाचन आयोगको बुधबार बैठकले एमाले र माओवादी एक भएको निर्णय गरेको हो