समाचार

एआइजीको संख्या घटाएको ओली सरकारले पुलिसको संख्या बढाउने,आजको क्याबिनेटले यस्ता-यस्ता निर्णय गर्यो

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीहरुको संख्या घटाउने निर्णय गर्नुका साथै प्रहरीका अन्य दरबन्दी भने बढाउने निर्णय गरेको छ। आइतबार विहान बसेको मन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। निर्णय अनुसार नेपाल प्रहरीमा अब ३ वटामात्र एआइजीको दरबन्दी रहनेछ